Sunday, June 1, 2025 6:26:21 PM
आराधना सुरु हुनुअघि तयारी भजन २-३ वटा स्तुति गर्दै भक्तिपूर्वक आराधनाको तयारी गर्ने ।
उचालिनुभएको दिन

आराधना समय
बिहान ९ बजे (दक्षिणी गोलार्ध : बिहान १० बजे)
आराधना क्रम
- तयारी भजन
- सुरुवातको घोषणा: आज सन् ( ), ( ) महिना, ( ) तारिखमा परेको उचालिनुभएको दिनको बिहानको आराधना अब सुरु गर्नेछौं ।
- 1 मौन प्रार्थना
- 2 महिमाको भजन (सबै जना उभिने)
- 3 आशिष्को प्रार्थना (प्रार्थनापछि बस्ने)
- 4 भजन स्तुति
- 5 प्रार्थना
- 6 प्रवचन
- 7 बाइबलको पद पढ्ने - चाडको भेटीको सम्बन्धमा (व्य १६:१६-१७)
- 8 भेटी अर्पण तथा भजन
- 9 समाप्तिको प्रार्थना
- 10 हाम्रो इच्छाको प्रार्थना र मौन प्रार्थना
समाप्तिको घोषणा:
यसरी उचालिनुभएको दिनको बिहानको आराधना समाप्त भएको छ ।